नेपाली

पाठ उन्नाइस

criPublished: 2014-01-28 10:48:08
Share
Share this with Close
Messenger Pinterest LinkedIn

फलफुल बजार

वर्षाः सबैलाई नमस्कार। "दैनिक जीवनको चिनियाँ भाषा" कार्यक्रममा तपाईंहरुलाई स्वागत। म यस कार्यक्रमकी सञ्चालिका वर्षा।

कमलः नमस्कार सबैलाई। म कमल लम्साल। अघिल्लो पाठमा मैले नजिकको सुपरमार्केटमा धेरै सामान किनें। त्यसमा एक बोतल शेम्पु पनि समावेश थियो। तर म त्यो शेम्पु फर्काउन चाहन्छु। किनभने त्यसको गुण-स्तरमा अलिकति समस्या रहेको मैले भेट्टाएँ। अब हामी गत पाठमा सिकेका विषयहरु संक्षेपमा दोहर्‍याएर सिकौं।

वर्षाः हजुर। अब शुरु गरौं। पहिलो वाक्यः कृपया म सोधुं यहाँ शेम्पु छ? "छिंग वन यौ शी फा श्वै माई मा?"

कमलः छिंग वन यौ शी फा श्वै माई मा?

वर्षाः "छिंग वन", "कृपया म सोधुं"

कमलः छिंग वन

वर्षाः "यौ", "छ"

कमलः यौ

वर्षाः "शी फा श्वै", "शेम्पु"

कमलः शी फा श्वै

वर्षाः "माई", "बिक्री"

कमलः माई

वर्षाः "म यो फर्काउन चाहन्छु"।, "वो श्याँग थ्वै व्हो"।

वर्षाः "वो श्याँग", "म चाहन्छु"

कमलः वो श्याँग

वर्षाः "थ्वै व्हो", "सामान फर्काउनु"

कमलः थ्वै व्हो

वर्षाः वो श्याँग थ्वै व्हो।

कमलः वो श्याँग थ्वै व्हो।

वर्षाः निंग त फा फ्याओ ताई लाई ल मा? "तपाईंले रसीद ल्याउनुभयो?"

कमलः निंग त फा फ्याओ ताई लाई ल मा?

वर्षाः "फा फ्याओ", "रसीद"

कमलः फा फ्याओ

वर्षाः "कृपया तपाईं फिर्ता लिनुहोस् न"। निंग कै थ्वै ल पा।

कमलः निंग कै थ्वै ल पा।

वर्षाः "थ्वै", "फर्काउनु"

कमलः थ्वै

वर्षाः निंग कै थ्वै ल पा।

कमलः निंग कै थ्वै ल पा। "कृपया तपाईं फिर्ता लिनुहोस् न"।

वर्षाः अब गत पाठको पूरा वार्तालाप सुनौं

महिलाः छिंग वन यौ शी फा श्वै माई मा?

पुरुषः च्यौ ई छेन मेन त च्या च् शाँग।

महिलाः ट्र क ख नङ व्हाई ल, वो श्याँग थ्वै व्हो।

पुरुषः निंग त फा फ्याओ ताई लाई ल मा?

महिलाः ताई ल।

पुरुषः कै निं‍ग व्हान यी क, शिंग मा?

1234全文 4 下一页

Share this story on

Messenger Pinterest LinkedIn