नेपाली

पाठ चवालीस

criPublished: 2014-01-28 14:20:30
Share
Share this with Close
Messenger Pinterest LinkedIn

हराएको खबर दिनु

वर्षाः सबैलाई नमस्कार। "दैनिक जीवनको चिनियाँ भाषा" कार्यक्रममा तपाईंहरुलाई स्वागत। म यस कार्यक्रमकी सञ्चालिका वर्षा।

कमलः नमस्कार सबैलाई। म कमल लम्साल। अघिल्लो पाठमा हामीले क्रेडिट कार्डको प्रयोग गर्ने विषयबारे छलफल गरेका थियौ‍।

वर्षाः हो। आज सबभन्दा पहिले हामी छोटकरीमा ती विषयको पुनरावलोकन गरौं। पहिलो वाक्यः "ख यी श्वा खा मा?"

कमलः "ख यी श्वा खा मा?", " म क्रेडिट कार्डको प्रयोग गरुँ?"

वर्षाः "श्वा खा", "क्रेडिट कार्डको प्रयोग गर्नु"ऽ

कमलः श्वा खा।

वर्षाः "च्याओ शेन चिन", "नगद तिर्नु"।

कमलः च्याओ शेन चिन।

वर्षाः "च्याओ शेन चिन हाई श् श्वा खा?" , "तपाईं भुक्तानीका लागि नगद पैसा दिनुहुन्छ कि कार्डको प्रयोग गर्नुहुन्छ?"

कमलः च्याओ शेन चिन हाई श् श्वा खा?

वर्षाः "वो श्वा शिन योंग खा"।, "म मेरो क्रेडिट कार्डको प्रयोग गर्छु"।

कमलः वो श्वा शिन योंग खा।

वर्षाः "कृपया, यहाँ तपाईंको नाउँ लेखेर सही गर्नुहोस"।, "छिंग निंग चाई ट्र अर छेन च्"।

कमलः छिंग निंग चाई ट्र अर छेन च्।

वर्षाः "छेन च्", " आफ्नो नाउँ लेखेर सही गर्नु"।

कमलः छेन च्।

वर्षाः अब अघिल्लो पाठको पूरा वार्तालाप सुनौं‍।-

कः शेन शंग, निंग श्याओ फै यी छेन युआन।

खः वो त शेन चिन पु कौ ल, ख यी श्वा खा मा?

कः ख यी।

कः निंग श् च्याओ शेन चिन हाई श् श्वा खा?

खः वो श्वा शिन योंग खा।

कः छिंग निंग चाई ट्र अर छेन च्।

खः हाउ त।

कमलः अघिल्लो पाठको पुनरावलोकन यत्ति नै। अब आजका मुख्य विषयतिर लागौं।

आजका मुख्य विषयहरुः

वो त छेन पाउ त्यौ ल।

वो त यिंग हाँग खा ये त्यौ ल।

ना नी कान ख्वाई क्वा श् पा।

कमलः हिजो म हाई तेन क्षेत्रको एउटा विश्वविद्यालयमा मेरो साथीलाई हेर्न गएँ। तर दुर्भाग्यवश बाटोमा मेरो मनी ब्याग हरायो। मलाई धेरै चिन्ता लाग्यो र अरुलाई पनि मसँगै मिलेर मेरो हराएको मनी ब्याग खोज्नलगाउने मेरो विचार थियो। हत्तेरी चिनियाँ भाषामा "मेरो मनी ब्याग हरायो" भन्न मलाई आउँदैन। भन्न जानेको भए कति बेस हुन्थ्योहोला, हगि?

123全文 3 下一页

Share this story on

Messenger Pinterest LinkedIn