नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा कम्बोडियाका राजा र कम्बोडियाली जन पार्टीका अध्यक्षलाई बधाई सन्देश

criPublished: 2023-11-09 17:33:12
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले नोभेम्बर ९ तारिख कम्बोडिया राज्य स्वतन्त्र भएको ७० औँ वार्षिकोत्सवका लागि कम्बोडियाका राजा नोरोदोम सिहामोनीलाई बधाई सन्देश पठाउनुभएको छ।

सन्देशमा राष्ट्राध्यक्ष सीले परम्परागत मैत्रीपूर्ण छिमेकी मुलुकको हैसियतले चीनले विगतमा झैं स्थिरताको संरक्षण गर्न, विकासलाई प्रबर्द्धन गर्ने र जनजीवनको सुधार गर्न कम्बोडियालाई दृढताका साथ समर्थन गर्दै जाने कुरा उल्लेख गर्नुभएको छ।

सोही दिन राष्ट्राध्यक्ष सी चिनफिङले कम्बोडियाली जन पार्टीका अध्यक्ष साम्देच हुनसेनलाई बधाई सन्देश पनि पठाउनुभएको छ।

Share this story on

Messenger Pinterest LinkedIn