नेपाली

विश्वविद्यालय खेलकुद समारोहद्वारा छङतुको नयाँ पहिचान हुने

criPublished: 2023-06-26 15:44:01
Share
Share this with Close
Messenger Pinterest LinkedIn

जुलाई २८ तारिख ३१औँ विश्व विश्वविद्यालय खेलकुद समारोह दक्षिण पश्चिम चीनको सछुआन प्रान्तको सदरमुकाम छङतु सहरमा आयोजना हुँदैछ। चीनमा तेस्रो पटक विश्व विश्वविद्यालय खेलकुद समारोहको आयोजना हुन लागेको हो साथै चीनको पश्चिमी भागमा पहिलो पटक मिलिजुली अन्तर्राष्ट्रिय खेलकुद समारोहको आयोजना हुने भएको हो। यस खेलकुद समारोहले छङतुलाई के फाइदा हुन्छ?

छङतु नागरिकका लागि, अझ व्यावसायिक र सुधार खेलकुद प्रबन्ध आउँदै छ। खेलकुद समारोह सम्पन्न भएपछि यी खेलकुद प्रबन्ध पुनः प्रयोग गर्ने अथवा निःशुल्क रूपमा नागरिकतर्फ खुला हुने योजना छ। ‘छङतु सहरको निर्माण योजना’ अनुसार, सन् २०२५ सम्म छङतुमा विश्व खेलकुद समारोह आयोजना हुने नामी सहरको निर्माण हुने खेलकुद समारोह छङतुको एउटा पहिचान बन्ने छ। यस वर्ष विश्व विश्वविद्यालय खेलकुद समारोहको आयोजनाको साथ साथै अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताले छङतुलाई लाभ पुर्याउने छ।

Share this story on

Messenger Pinterest LinkedIn